एनआरएन अमेरिकाको चुनाव स्थगित

न्यूयोर्क (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनआरए) अमेरिकाको चुनाव स्थगित भएको छ । निर्वाचन समितिले मंगलबार दिउँसो सूचना जारी गरेर अर्को सूचना नभएसम्मका लागि भन्दै चुनाव स्थगित गरेको हो । ‘हामीले निर्वाचन कार्यक्रम स्थगित गरेका छौँ । अरु सूचना छिटै प्रकाशित गर्नेछौँ,’ सूचनामा भनिएको छ । के कारणले निर्वाचन स्थगित गरिएको हो निर्वाचन समितिले … Continue reading एनआरएन अमेरिकाको चुनाव स्थगित